फागुनभित्र मोटरसाइकलको कर बुझाउनेलाई ५ वर्षको जरिवाना छुट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार १९:३:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/motercycle_eth0f3hvxq.jpg)
२६ माघ, काठमाडाैं । आगामी फागुन महिनाभित्र मोटरसाइकलको कर तथा नवीकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।
कार्यालयले बिहीबार एक दैनिकमा सूचना प्रकाशन गरेर आफ्नो नामको सवारीसाधनको समयमै नवीकरण गरी कर भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।
यातायात व्यवस्था कार्यालय काठमाडौंले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै जरिवाना छुट दिने जनाएको हो । आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म नवीकरण नभएका सवारीधनीले २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट गरिने कार्यालयले जनाएको छ ।
ट्राफिक कारबाहीमा परी सवारीसाधन नियन्त्रणमा रहेकाहरुलाई पनि अविलम्व कर भुक्तानी गरी जरिवाना छुटको लाभ लिन कार्यालयले आग्रह गरेको छ ।
‘सवारीसाधन कर नवीकरण शुल्क र दण्ड जरिवानाको रकमबाट कुनै पनि वहानामा उन्मुक्ति नमिल्ने भएकाले समयमा नै सवारीसाधनको कर तथा बक्यौता रकम भुक्तानी गर्नुहुन अनुरोध गरिन्छ’ सूचनामा उल्लेख छ ।
कर नबुझाए कर भुक्तानी नगरेकाको लगत संकलन गरी जरिवाना रकम सरकारी वक्यौतासरह असुल उपर गर्न स्थानीय तहसँग समन्वय गरी कारबाही प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन
माघ २०, २०८१ आइतबार
भारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
अर्थमन्त्री भन्छन्, लक्ष्यअनुसार राजश्व उठाउन मुस्किल
माघ १३, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम