विजय लघुवित्तको शेयर कारोबार रोक्का
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २२:१४:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/VIJAYA-LAGHUBITTA_kd5FDbTjE8.jpg)
२६ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विजय लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । विजय लघुवित्तले लाभांश सम्बन्धी बसेको सञ्चालक समितिको निर्णय समयमै नेप्सेलाई जानकारी नगराएपछि काराबाही गरेको हो ।
कम्पनीले लाभांश वितरण गर्ने निर्णय माघ १० गते गरेको थियो तर नेप्सेलाई भने बुधबार (माघ २५ गते) बेलुकी ६ः३५ बजे मात्र जानकारी गराएको हो । मूल्यसँग सम्बधित् संवेदनशील सूचना तथा जानकारी प्रवाहमा विलम्ब गरेको भन्दै नेप्सेले यस लघुवित्तको शेयर कारोबार बिहीबारदेखि रोक्का गरेको हो ।
विजय लघुवित्तले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण दिने निर्णय गरेको थियो । नेप्सेले शेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार