उच्चस्तीय संयन्त्रको बैठक स्थगित, प्रधानमन्त्री र ओली सुदूरपश्चिम सरकारबारे छलफलमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २२:२०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/oli-prachanda_9hTwnY4aNs.jpg)
२६ माघ, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको उच्चस्तरीय समयन्त्रको बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
सयन्त्रको बैठक स्थगित गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्माबीचसिंहदरबारमा छलफल भइरहेको छ । छलफल सुदूरपश्चिम प्रदेश सरकार केन्द्रित रहेको जनाइएको छ । एमालेबाट मुख्यमन्त्री रावलले आजै विश्वासको मत लिने कार्यसूची छ ।
यसअघि मुख्यमन्त्री नियुक्तिका बेला समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले साथ छाडेपछि रावल पदमुक्तसंभावना बढेपछि प्रचण्ड र ओलीबीच आकस्मिक छलफल भएको हो ।
नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिमका सातै जना सांसद काठमाडौंमा छन् । उनीहरुलाई बैठकमा सहभागी गराउन नसक्दा सुदुरपश्चिम प्रदेश सरकारको अवस्था के हुन्छ भन्नेबारे आमचासो बढेको छ । विश्वासको मत हासिल गर्न नसके मुख्यमन्त्री रावल पदमुक्त हुन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने