फौजदारी अभियोग लागेकालाई उम्मेदवार बनाउने दलमाथि कारबाही गर्न कानून बनाउनुपर्नेमा जाेड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २६, २०७९ बिहिबार २३:५८:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/prem-suwal_BdjRexubAI.jpg)
२६ माघ, काठटमाडौं । फौजदारी अभियोग लागेका व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउने दललाई नै कारबाही गर्न कानूनको आवश्यकता रहेको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले धेरै दलले फौजदारी अभियोग लागेका व्यक्तिहरुलाई विभिन्न तहका चुनावमा उम्मेदवार बनाएको पाइएको भन्दै उम्मेदवार सिफारिस गर्ने दल र तिनका नेताहरुलाई कारवाही गर्ने गरी कानून बनाउनुपर्ने बताएका हुन् ।
बिहीबार सिंहदरबारमा संचारकर्मीहरुसँगको कुराकानी सांसद सुवालले दलकै कारण समाजमा फौजदारी कानून उल्लंघन भएको र दलकै संरक्षणमा अभियुक्तहरु खुलेआम हिँडिरहेकाले त्यसलाई रोक्न कानूनको आवश्यकता भएको बताए ।
व्यक्तिले ढाँटेपछि दलले कुन नेता कस्ता भनेर चिन्ने र टिकट दिनेबेला त्यस्तलाई चुनावमा जाने बाटो गरिदिन सक्ने उनको भनाइ छ ।
उनले विदेशमा व्यापार, उद्योग चलाउने, विदेशी बैंकमा पैसा राख्ने, देशभित्र पनि भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई दलले आँखा चिम्लेर टिकट दिएकै कारण त्यस्ता व्यक्तिहरुले जनताको अमूल्य मतबाट संसदलाई कानूनको दुरुपयोग गर्ने थलो बनाउने काम भइरहेको बताए ।
उनले भने, ‘पार्टीलाई थाहा हुन्छ, आफूले उठाएका व्यक्तिहरु कस्ता हुन् भन्ने कुरा ?’ फौजदारी अभियोगमा एक मिनेट मात्र जेल बसेपछि पदमा बस्न नमिल्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने