राज्य स्रोतमाथि जनतालाई अधिकार नदिएसम्म देश समृद्ध असंभवः बाबुराम भट्टराई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २१:४३:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/baburam-bhattarai_MVIkOhqTTb.jpg)
२७ माघ, काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा राजनीतिक अस्थिरता बढेको भन्दै वैकल्पिक राजनीति आवश्यक रहेको बताएका छन् । विवेकशील साझा पार्टीको काठमाडौंमा शुरु भएको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै यस्तो बताएका हुन् ।
इतिहासबाट सिक्दै र पुराना अनुभवलाई बटुल्दै नयाँ नेपाल निर्माणका लागि वैकल्पिक शक्तिको खाँचो बढेको उनले बताए ।
सीमित जाति र परिवारको मात्र शासन प्रणालीमा हालीमुहाली कायम रहेसम्म देश विकास र समृद्ध हुन असंभव रहेको उनले बताए । निश्चित जाति र परिवारको कब्जामा शासन व्यवस्था चलिरहेको बताउँदै यो कायम रहँदासम्म जनताले न्याय समेत पाउन नसक्ने बताए ।
उनले लखन थापाले वि.सं. १८७७ मा गरेको विद्रोहलाई आफूले सधैं सम्झने बताउँदै सन् १८७७ देखि २०१५ सम्म नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएको घटनाले नागरिकमा चेतना जागृत बनाएको उनको भनाइ थियो ।
यस्तै, उनले राज्यका स्रोत साधनमाथि जनतालाई सहभागिता र अधिकार सम्पन्न बनाउनुपर्ने बताए । स्रोत साधनमाथि जनतालाई अधिकार दिन वर्तमान शासन प्रणालीले नसक्ने र यसलाई बदल्न जनताले संघर्ष गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
फागुन १, २०८१ बिहिबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने