सनराइज फोकस्ड फन्डको इकाइहरुको बाँडफाँट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:२०:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/viber_image_2023-02-10_14-07-47-924_wyVro8wN8Y.jpg)
२७ माघ, काठमाडौं । सनराइज फोकस्ड फन्डको इकाइहरुको बाँडफाँट भएको छ। सनराइज सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘सनराइज फोकस्ड इक्वीटी फन्ड’ स्कीमको शुक्रबार बाँडफाँट गरिएको हो।
योजना व्यवस्थापक सनराइज क्यापिटलले यो योजनामा माघ १० बाट २० गतेसम्म इकाइ बिक्रीका लागि आवेदन खुलाएको थियो। सर्वसाधारणका लागि १० करोड २० लाख इकाई निष्कासन गरिएकोमा निर्धारित अवधिमा खरिदका लागि रितपूर्वक २९ हजार ९ सय ३ जनाको आवेदन परेको थियो।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम इकाइहरु बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। यो सँगै यस आयोजनाको आकार १ अर्ब कायम भएको छ।
बाँटफाँट सम्बन्धी विवरण धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट हेर्न सकिने जनाइएको छ। बन्दमुखी सामूहिक लगानीको यो योजनाको कोष प्रवर्द्धक सनराइज बैंक छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार