महालक्ष्मी लाईफ इन्स्योरेन्सले पार गर्यो कारोबारको चार वर्ष
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:३५:१९
२७ माघ, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरेको छ । २०७५ माघ २७ गतेबाटकारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सबै कार्यक्रम संचालन गरेर कारोबारमा निरन्तर बृद्धि गर्न सफल भएकाे छ ।
प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएका छौँ । कम्पनीले गत आ।व। २०७८र७९ को पुष मसान्तको तुलनामा चालु आ।व। २०७९र८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०५, जगेडा कोषमा ६०।७ ५, जीवन बीमा कोषमा ५६।४५, महाविपत्ति कोषमा ४४।५५, कर्जा लगानीमा २९।५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५।४५ ले बृद्धि गर्न सफल भएको छ ।
नेपाल बीमा प्राधिकरणले २०७९ चैत्र भित्र अनिवार्य रुपमा पूँजी बृद्धि गर्ने निर्देशन दिए पछि प्रभु लाईफ इन्स्योरेन्ससँग मर्जरको लागि कार्य अगाडी बढेकाे प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले २०७९ चैत्र भित्र मर्जर कार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ । एकिकृत कारोबार पछि बन्ने प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरिय कारोबार संचालन गर्दै लगानी कर्ता र बीमितहरुको हितलाई सधै ध्यानमा राखि काम गर्ने विश्वास महालक्ष्मी लाईफ इन्स्योरेन्सले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार