बिजबजारमा भ्यालेन्टाइन साप्ताहिक क्याम्पेन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २२:५९:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/biz_uXkBiySpEQ.jpg)
२७ माघ, काठमाडाैं । ई–कमर्स प्लेटफर्म बिजबजारमा भ्यालेन्टाइन साप्ताहिक क्याम्पेन चलेकाे छ । बिजबजारले भ्यालेन्टाइनस् डेको अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म बि आवर भ्यालेन्टाइन नामक भ्यालेन्टाइन साप्ताहिक क्याम्पेन सञ्चालन गरिरहेको छ।
सेवाग्राहीहरूले विभिन्न सामानहरू खरिद गर्दा यस क्याम्पेन अन्तर्गतको गिफ्ट फर हिम योजनामा ५५ प्रतिशत सम्म, गिफ्ट फर हर योजनामा ५५ प्रतिशत सम्म,Fashion producs: Love for fashion योजनामा ३० प्रतिशत सम्म, Electronic products: Love for gadgets योजनामा ३० प्रतिशत सम्म, Health and Beauty products: Love for self care योजनामा ३० प्रतिशत सम्म र Home decor and furniture: Love for comfort योजनामा ७० प्रतिशत सम्म छुट सहित अन्य आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
साथै कम्पनीले रु २००० माथिको खरिदमा रु २०० बराबरको भौचर पनि प्रदान गर्ने छ जुन भौचर ग्राहकले MAYALU कोड प्रयोग गरी २८ फेब्रुअरी भित्र प्रयोग गर्न सक्ने छन्। बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट सो क्याम्पेन अवधिमा विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू पनि सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । यो अफरका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोरमा गएर तुरुन्तै र सजिलै ‘Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार