सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले गरे पदभार ग्रहण
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २३:४४:३१
७ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीद्वय प्रकाश देउवा र नरेश शाहीले शपथ लिएपछि मन्त्रालय पुगे पदभार ग्रहण गरेका हुन् । देउवाले भौतिक पूर्वाधार विकास र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरेका हुन् ।
बिहीबार एमाले नेतृत्वको सरकार ढलेपछि संवैधानिक व्यवस्थाबमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री शाहले अबका ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने क्रममा आवश्यक मत संख्या २७ पाउन नसकेकै कारण एमालेका राजेन्द्र रावल बिहीबार मुख्यमन्त्रीबाट पदमुक्त हुन पगुका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार