सरकारको कामबाहीबारे समीक्षा गर्दै सिके राउत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १९:२०:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/CK-rut_ZShRUDRQSf.jpg)
२९ माघ, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रचण्ड नेतृत्वको सरकारबारे समीक्षा सुरु गरेको छ । सरकारको कामकाजको समीक्षा र अगामी कार्ययोजनाको विषयमा शनिबारदेखि छलफल सुरु गरेको छ ।
जनमत पार्टी संघ तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशमा सहभागी छ । केन्द्रीय सरकारमा पार्टी पुस ११ गते सहभागी भएको हो भने मधेस प्रदेशको सरकारमा जनमत पार्टी माघ १० गते सहभागी भएको थियो । पार्टीले केन्द्रमा खानेपानी मन्त्रालय सम्हालेको छ भने मधेस प्रदेशमा एक राज्यमन्त्रीसहित भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय गरी दुई वटा मन्त्रालय पाएको छ । लुम्बिनी प्रदेशमा पार्टीले सामाजिक विकास मन्त्रालय सम्हालिरहेको छ ।
सरकारमा सहभागी भएपछि काम कारबाही र त्यसमा जनताको प्रतिक्रिया कस्तो रह्यो साथै, सरकारमा रहेर अगामी दिनमा कसरी काम गर्ने विषयमा पनि छलफल भइरहेको सो पार्टीमा सचिव एवं मधेस प्रदेशका भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले बताए ।
पार्टीको संगठन विस्तारलाई मुख्य विषय बनाइएपनि सरकारको कामकाज र उसको समीक्षालगायतको विषयमा पनि छलफल भइरहेको उनले बताए ।
सरकारमा समेल दलहरु आवद्ध रहेको एमाले अध्यक्ष केपी शमाए ओलीको संयोजकत्वमा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा रहेको जनमत पछिल्ले चरणमा संयन्त्रले बोलाएको बैठकमा सहभागी हुन छाडेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच करिब १५ अर्ब डलर बराबरको आणविक सम्झौता
फागुन २, २०८१ शुक्रबार
फागुन ६ र ७ गते एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
आज रानीमहलमा प्रेमिल जोडीहरूको भीडभाड
फागुन २, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच करिब १५ अर्ब डलर बराबरको आणविक सम्झौता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक