एमालेनिकट अनेरास्ववियुको महाधिवेशन फागुन २–४ गते काठमाडौंमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २१:४१:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/SUTNITA_6452sqyPbc.jpg)
२९ माघ, काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को महाधिवेशन मिति तोकिएको छ ।
अध्यक्ष सुनिता बरालका अनुसार आउँदो फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने भएको छ । उनले आइतबार पत्रकार सम्मेलन गरेर महाधिवेशनबारे जानकारी दिएकी हुन् । उनले महाधिवेशनको सम्पूर्ण तयारी भएको जानकारी दिइन् ।
महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति नजुटेको अवस्थामा मतदान प्रक्रियाबाट टुंगो लगाउने बताइन् । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिने बताइन् ।
अनेरास्ववियुमा १९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । जसमा १७ जना पदाधिकारी रहनेछन् । महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने अध्यक्ष बरालले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच करिब १५ अर्ब डलर बराबरको आणविक सम्झौता
फागुन २, २०८१ शुक्रबार
फागुन ६ र ७ गते एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी र पोलिटब्यूरो बैठक
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
अमेरिका पठाइदिन्छु भनी २१ लाख ठगी गर्ने दुईजना पक्राउ
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
आज रानीमहलमा प्रेमिल जोडीहरूको भीडभाड
फागुन २, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच करिब १५ अर्ब डलर बराबरको आणविक सम्झौता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक