अर्घाखाँचीमा पर्यटनको छलफलमा सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिलाई प्राथमिकता
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २१:५९:४३
२९ माघ, अर्घाखाँची । नेपाल पर्यटन बोर्डले अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची जिल्लाको पर्यटनको सम्भावना विषयक कार्यक्रममा सन्धिखर्क गोरुसिंगे सडक स्तरोन्नतिको विषयले प्राथमिकता पाएको छ ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला श्रीपाली लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरुले अर्घाखाँची जिल्लाको पर्यटकीय विकासको लागि सन्धिखर्क गोरुसिंगे सडकको स्तरोन्नति पहिलो प्राथमिकतामा रहनुपर्ने उल्लेख गरेका हुन् ।
सन्धिखर्क गोरुसिंगे सडकका कारण चाहेर पनि अर्घाखाँचीमा पर्यटकहरु भित्र्याउन नसकिएको भन्दै जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधिहरुले सदरमुकाम जोड्ने बाटो स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।
अर्घाखाँचीमा धार्मिक पर्यटनको राम्रो संभावना रहेकोले सुपा देउराली, अर्घा भगवती, नृसिंह मन्दिर, मालारानी मन्दिर, पाणिनि तपोभूमि जस्ता धार्मिक स्थलहरु चर्चित छन् । प्रसिद्ध सुपा देउराली मन्दिरमा पछिल्लो समयमा छिमेकी देशबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार