हिमाल र पहाडी क्षेत्रमा जग्गाको हदबन्दी पुनरावलोकन गर्न माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २२:२७:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/yogesh_wXxwE8BJ4O.jpg)
२९ माङ, काठमाडौं । नेकपा (एमाले) सांसद योगेश भट्टराईले भूमिमा लगाएको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूउपयोग नीति, उत्पादकत्व क्षमता, व्यवसायिक प्रतिफलका आधारमा न्यायोचित ढंगले जग्गाको हदबन्दी व्यवस्थालाई पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराए ।
भट्टराई एमालेका सचिव समेत रहेका उनले भूमि ऐन अनुसार तोकिएको जग्गाको हदबन्दी सामाजिक न्यायको सिद्धान्तका आधारमा नभएको नभएको भन्दै समयानकूल पुरावलोकन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । विद्यमान भूमि ऐनले पहाडी र हिमाली क्षेत्रका नागरिकलाई समस्य परेको उनको भनाइ थियो ।
‘पहाडी र हिमाली जिल्लामा ७५ रोपनी, तराईमा १५१ रोपनी छ भने उपत्यकामा ३० रोपनी छ । यो व्यवस्थाले हिमाली र पहाडी जिल्लामा अन्याय भएको छ’, उनले भने ।
उपत्यका र तराईको तुलनामा पहाडी जिल्लाको जमिनको मूल्य र उत्पादकत्व क्षमता कम रहेको र व्यवसायिक प्रतिफलतामा असर पुगेको बताए । पहाड र हिमाली क्षेत्रमा लगाइएको हदबन्दीकै कारण गरिब र धनीको खाडल बढ्दै गएको उनको भनाइ थियो ।
हदबन्दीका कारण उत्पादनको क्षमता कमजोर रहेको जग्गाबाट प्रतिफलमा कमी आएकै कारण पहाडी जिल्लाबाट बसाई सराईको क्रम बढेको र यसबाट सामाजिक न्यायमा समेत असर पुगेको बताए । भूउपयोग नीति कार्यान्वयनमा समेत हदबन्दीले असर पुर्याएकाे उनले बताए ।एमाले अहिले सरकारकाे मुख्य साझेदार दल हाे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
फागुन २, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल
फागुन २, २०८१ शुक्रबार
कानुन बनाएर स्वर्गद्वारी गुठी किसानका समस्याको समाधान निकाल्क संसदीय समितिको निर्देशन
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
लाप्राकमा मकैको विहे, डोलीमा बोकी गाउँ परिक्रमा
फागुन २, २०८१ शुक्रबार
अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई विजयी
फागुन २, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आगामी वैशाख १२ देखि हुने
फागुन २, २०८१ शुक्रबार
कमलपोखरीको मःम पसलमा ग्याँस विष्फोटबाट घाइते थप एकजनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो
फागुन २, २०८१ शुक्रबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम