बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चनको तयारीमा
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २२:३४:५४
२९ माघ, काठमाडौं । साहित्यका र लेखक बुद्धि सागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चनको तयारीमा रहेको छ ।बुद्धिसागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकको लेखन तथा निर्देशन सम्राट् भुजेलले गरेका हुन भने, श्रीसेस श्रेष्ठको सह( निर्देशनमा नाटक तयारी भएको हो । नाटकमा किशोर महर्जनको सङ्गीत रहेको छ ।
नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ ।
फागुन ५ गते देखि २० गतेसम्म बानेश्वर थापा गाउँ स्थित मण्डला नाटक घरमा ूमुनमुनू सोमबार बाहेक हरेक दिन साँझ ५ स् १५ बजेबाट मञ्चन हुने बताइएको छ । भने, शनिवार दिउँसो १स्३० र साँझ ५स्१५ मा दुई सो मञ्चन गरिने छ थिएटरले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार