संविधानले नचिनेको जनयुद्ध दिवसप्रति कोइरालाले उठाए प्रश्न ?
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १६:३२:५६
१ फागुन, काडमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले नचिनेको जनयुद्ध दिवसका नाममा राष्ट्रिय विदा दिएर प्रधानमन्त्री प्रचण्डले गलत संस्कारको विकास गरेको बताएका छन् । उनले फागुन १ गतेलाई जनयुद्ध दिवस भनेर प्रधानमन्त्री प्रचण्डले सरकारमार्फत कस्तो सन्देश दिन खोजेको हो भन्दै प्रश्न उठाएका छन । कोइरालको भनाइमा यसले देश र जनतामा राम्रो संन्देश गएको छैन् ।
२०५२ सालको फागुन १ नेकपा माओवादीले सशस्त्र जनयुद्ध घोषण गरेको थियो । १० वर्षसम्म चलेको युद्धमा १७ हजारभन्दा बढी मानिस मारिएका थिए । बेपत्ताहरुको अहिलेसम्म खोजि भएको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएपनि त्यसले कुने काम गर्न सकेको छैन् भने शान्ति प्रक्रियाले समेत पुर्ण नपाएको अवस्थामा जनयुद्ध दिवस भनेर सरकारले राष्ट्रिय रुपमा विदा घोषण गरेपछि यसको चौतर्फि आलो चना भइरहेको छ ।
कोइरालाले समापजक सञ्जालमा ट्वीटरमा लेखेका छन्, ‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासान व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?।’ उनले सरकारको यो निर्णय आचोच्य भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार