नेपाल–भारत विदेश सचिवस्तरीय बैठक सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १८:१:११
![](https://nepalbahas.prixacdn.net/media/albums/bharat-kwatra_keErsN40lA.jpg)
१ फागुन, काठमाडौं । नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ । होटल याक एण्ड एती दरबारमार्गमा आयोजित बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।
बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ । क्वात्रा २ दिने नेपाल भ्रमणका लागि आज बिहान मात्र भारतबाट काठमाडौं आइपुगेका हुन् ।
भारतीय विदेश सचिवले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निम्तोपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी
फागुन २, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल
फागुन २, २०८१ शुक्रबार
कानुन बनाएर स्वर्गद्वारी गुठी किसानका समस्याको समाधान निकाल्क संसदीय समितिको निर्देशन
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
आज यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
फागुन ३, २०८१ शनिबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
फागुन ३, २०८१ शनिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
आज यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
फागुन ३, २०८१ शनिबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार
दामोदरकुण्ड र याकखर्क जोड्ने सडक स्तरोन्नतिका लागि बजेटको स्रोत सुनिश्चित
फागुन ३, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
फागुन ३, २०८१ शनिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
फागुन ३, २०८१ शनिबार
आज यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना
फागुन ३, २०८१ शनिबार
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ
फागुन २, २०८१ शुक्रबार
सात महिनामा भौतिक मन्त्रालयको खर्च ३० प्रतिशतभन्दा कम
फागुन २, २०८१ शुक्रबार