प्रधानमन्त्रीद्वारा गेटा कलेज निरीक्षण, सहिद दशरथ चन्द विज्ञान प्रतिष्ठानमा फेरिने
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार १९:१४:२४
१ फागुन, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा कलेजको निरीक्षण गरेका छन् । सोमबार बिहान कैलालीको धनगढी आइपुगेको उनले कलेज निरीक्षणपछि कलेज ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’मा परिणत हुने बताए ।
२०६५ सालमा गणतन्त्र नेपालको पहिलोपटक प्रधानमन्त्री हुँदा उनकै पहलमा सुदूररपश्चिमको गेटामा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेका थिए । सोही क्रममा नले गेटा कलेज सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न शिक्षामन्त्रीसमेतको हैसियतले उक्त प्रस्ताव क्याबिनेटमा पेश गर्न स्वीकृति प्रदान गरेको जानकारी लिए ।
सो निर्णयले नेपालमा स्वास्थ्य शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न र जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न महत्वपूर्ण योगदान पुर्याउने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार