सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार संचालन
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २२:७:२९
१ फागुन, काठमाडौं । काठमाडौंको सिनामंगलमा होलसेल तथा खुद्रा तरकारी बजार संचालनमा ल्याइएको छ । सिनामंगल वरिपरिका उपभोक्तालाई ताजा तरकारी तथा फलफुल उपलब्ध गराउने उदेश्यका साथ तरकारी बजार संचालनमा ल्याइएको संचालक राम बहादुर राईले बताएका छन्।
काठमाण्डौ महानगरपालिकाले ।व्यवस्थित सहर निर्माणका लागि फुटपाथ व्यपारलाई निषेध गरे संगै तरकारी बजारले ठेला र फुटपाथ व्यपारीलाई व्यवसाय गर्न केहि रुपमा मद्दत गर्ने संचालक राईले बताएका छन् ।
आज फागुन १ गते देखि काठमाण्डौ मेडिकल कलेजको पछाडी, पहिलाको विश्रान्ती पार्टी प्यालेस भएको ठाउँमा तरकारी बजार सुचारु भएको हो । आधुनिक व्यवस्थापन, प्रशस्त पार्किङको सुविधा र २४सै घण्टा CCTV तथा सेकुरिटीको व्यवस्था तरकारी बजारमा रहेको छ । ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार