‘अभियन्ता’ दुर्गा प्रसाईंको ‘महाअभियान’मा पूर्वराजपरिवार, ज्ञानेन्द्र र पारस एकै मञ्चमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
फागुन १, २०७९ सोमबार २२:५९:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/durga-prasani_PfIm221APS.jpg)
१ फागुन, झापा । एकताका एमाले अध्यक्ष केपी शर्मा ओलीका ‘भक्त’ कहालिएका मेडिकल व्यवसायी झापाका दुर्गा प्रसाईँले राष्ट्रियता र धर्म जोगाउने आफ्नो अभियानमा पूर्वराजपरिवारका सदस्यहरुलाई सहभागी गराएका छन् ।
एमालेबाट कित्ता बदलेर ढुलमुल बनेका उनले सोमबार ‘महाअभियान’ नाम दिइएको पूर्व–पश्चिम अभियानको झापाको मेची पुलबाट पदयात्रा सुरु गरेर बसपार्क बनाइएको मञ्चमा कार्यक्रम गरेका छन् । अभियानको उदघाटन मञ्चमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मुख्य अतिथि, छोरा पारस, छोरी प्रर्णिमा लगायतलाई अतिथि बनाएका छन् । ज्ञानेन्द्रले मेची पुलमा दीप बालेर अभियान उद्घाटन गरे ।
उनले अभियान उद्घाटनमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरुलाई निमन्त्रणा गरेपनि कोहीपनि सहभागी भएनन् ।
कार्यक्रममा अभियान पार्टीभन्दा माथि देशको रक्षाका लागि भएको दाबी उनले गरे । उनले आफ्नो गतिविधि कुनै पार्टी वा व्यक्तिविरुद्ध नहुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
नेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
नेपालबहस संवाददाता
फागुन १, २०८१ बिहिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
फागुन ३, २०८१ शनिबार
तपाईंको नङले तपाईंको स्वास्थ्यको बारेमा के बताउँछ ?
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्री पौडेललाई थप उपचारका लागि जलन कीर्तिपुरस्थित बर्न हस्पिटल लगियो
फागुन ३, २०८१ शनिबार
अर्थमन्त्रीको उपचार जारी, आजै काठमाडौं फर्किने
फागुन ३, २०८१ शनिबार