पातारासीले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार १७:२०:३४
♦ दिलमाया शाही
३ फागुन, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका तथा आर्थिक अवस्था न्यून भएका नागरिकहरुलाई स्वाथ्य सेवाको पहुजमा ल्याउने बताएको छ ।
गाउँपालिकाले वर्षमा दुई जना स्थानीयलाई निस्शुल्क एमबीबीएस अध्ययन गर्नका लागि आर्थिक सहयोग गर्ने नीतिअनुसार एक जनालाई पहिलो वर्ष ७ लाख रुपैया प्रदान गरिएको बताएको छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर बुढ्थापाका अनुसार पातारासी गाउयँपालिका ४ का नविन रेउलेलाई एमबीबीएस अध्ययनका लागि सहयोग भएको छ । संयोजक बुढ्थापाका अनुसार रेउले रुपेन्देहीको देवदह मेडिकल कलेजमा अध्ययन गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार