सभामुखले अडान नछाडेपछि कांग्रेसले गर्याे मधेश प्रदेशसभा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २०:२५:२४
३ फागुन जनकपुर । मधेश प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रवेश दिनुपर्ने माग राख्दै प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले बैठकमा अवरोध पुर्याएका हुन् ।
संसदीय दलको कार्यालयमा बोलाइएका पाहुनालाई गेटबाटै छिर्न नदिइएको भन्दै कांग्रेस सांसदले आजको बैठकमा अवरोध पुर्याएका छन् । कांग्रेसको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
सभामुख मण्डलले प्रदेशसभा परिसरमा अराजकता सिर्जना गर्ने, बैठकलाई अवरोध पुर्याउने खालका व्यक्तिलाई प्रवेश गर्न दिन नसकिने बताएका थिए । मण्डलले अडान नछाडेपछि कांग्रेसका सांसदहरूले उठेर बैठक चलाउनबाट राेकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार