मधेश प्रदेशसभा बैठक: विदेशी नागरिकता त्यागेर आएका नेपालीलाई अंंगिकृत नागरिकता दिनुपर्नेमा जोड
नेपालबहस संवाददाता
फागुन ३, २०७९ बुधबार २१:२६:४१
३ फागुन, जनकपुर । मधेश प्रदेशसभाको बैठक सुचारु भएको छ । यसअघि आजकै बैठकमा अतिथिलाई बैठकमा प्रवेश दिन कि नदिने भन्ने विषयमा सभामुख र कांग्रेस सांसदहरुबीच विवाद परेपछि १० मिनेटका लागि स्थगित गरिएको थियो ।
अहिहे बैठकमा सा.सदहरुले बैठकमा समसमायिक र जनसरोकारका विषयमा संसद र प्रदेश सरकारको ध्यानाकर्षण गराउने क्रम जारी छ ।
बैठकमा सांसद उपेन्द्र महतोले विदेशको नागरिक त्यागेर नेपाल आएका नेपालीलाई अंगिकृत नागरिकता दिनुपर्ने बताए । नेपाल छाडेर विदेशमा गएर त्यहाँका नागरिकता लिएपछि फेरि नेपाल आउन चाहन्छन् भने तिनलाई पुरानै नागरिक दिन नहुने भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराए ।
विदेशबाट नेपालमै आएकालाई पुरानै वंशजको नागरिकता दिँदा देश राष्ट्रियता र सुरक्षामाथि खतरा हुने उनको भनाइ थियो । बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार