नेपाल फर्किएका यादव चरित्रहत्याको आरोपमा विमानस्थलबाट पक्राउ
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २०:३३:१८
५ फागुन, काठमाडौं । विदेशमा रहेका बेला नेपालमा रहेका महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल फर्किएका एक युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मलेसियाबाट फर्किने क्रममा प्रहरीले रौतहटको देवाही गोनही नगरपालिका–५ स्थित टिकुलियाका २२ वर्षीय हरिहरप्रसाद यादव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अभियुक्तलाई पक्राउ गरेको हो । पीडित महिलाको नाबालिका बहिनी समेतसँगै भएको तस्विर प्रयोग गरी यादवले सामाजिक सञ्जालमा चरित्रहत्या गरेको उजुरी नेपाल प्रहरीको साइबर ब्युरोमा परेको थियो ।
वैदेशिक रोजगारीमा रहेका उनले महिलाका परिवारलाई समेत मानसिक तनाव, हैरानी दिएको आरोप उजुरीमा छ । लामो समयदेखि निगरानीमा परेका यादवलाई नेपाल आए लगत्तै बिहीबार पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गर्न प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । पक्रापछि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार