ब्रुस विलिसको नयाँ रोग बारे खुलासा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २२:३२:७
५ फागुन, लसएञ्जल्स । हलिउड अभिनेता ब्रुस विलिस गम्भीर बिरामी भएपछि एक वर्षयता उनी अभिनयबाट टाढा छन् । उनलाई वाचाघात नामक रोग लागिरहँदा उनीमाथि फ्रन्टोटेम्पोरल डिमेन्शिया नामको रोग पनि देखिएको छ । उनको परिवारले नयाँ रोगबारे खुलासा गरेका हुन् ।
‘सन् २०२२ मा ब्रुसलाई वाचाघात भएपछि उनको स्थितिमा सुधार भएको थियो । अहिले आएर उनलाई फ्रन्टोटेम्पोरल डिमेन्शिया९एफटीडी० नामको रोग पनि लागेको खुलेको छ । कुराकानीमा दिग्दारी मान्नु यो रोगको लक्षण हो । यो निकै दर्दनाक हुन्छ । तर फेरी पनि ब्रुसको स्पष्ट रोग पत्ता लाग्नु एउटा राहतको कुरा हो’, परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
फ्रन्टोटेम्पोरल डिमेन्शिया(एफटीडी) एक यस्तो रोग हो, जुन भाषासँग सम्बिन्धत मस्तिष्कको क्षेत्रमा प्रभावित गर्ने विकारका लागि एक व्यापक शब्द हो । यो रोगका कारण मानिसको व्यक्तित्वमा बदलाव, बोल्नमा कठिनाई हुन्छ ।
अभिनय करियरको कुरा गर्दा विलिसले सन् १९८० को दशकमा अभिनय सुरुवात गरेका थिए । उनले यो लामा यात्रामा ‘द वर्डिक्ट’, ‘मूनलाइटिङ’, ‘द बक्सिङ, ‘होस्टेज’, ‘आउट अफ डेथ’ जस्ता फिल्ममा काम गरे । उनी सिरिज ‘डाई हार्ड’का लागि पनि चिनिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार