रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार प्रक्रिया अन्तिम चरणमा
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २३:३:९
५ फागुन, काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि छलफलको चरणमा रहेको कम्पनीको एकीकृत कारोबार मिति पनि गुज्रिन लागेको छ ।
यी दुई कम्पनीबीच चैत ७ गते एकिकृत कारोबार हुने मर्जर कमिटी स्रोतले जनाएको छ । यी दुई कम्पनीबीच मर्जरपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार हुने भएको छ ।
हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । बीमा समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार