इटालियन सिरीमा नापोलीले सहज जित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १७:५१:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/seri-A_s33HCl9vgl.jpg)
७ फागुन, काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोल अन्तरले हराउँदै सहज जीत निकालेको हो ।
नापोलीको जितमा कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा केभाराटकिलियाले कभिचाले गोल गर्दै नापोलीलाई सुरुआती अग्रता दिलाएका थिए भने त्यसपछि खेलको ३३ औं मिनेटमा भिक्टर ओसिमहेनले अर्को गोल गर्दै नापोलीलाई २–० को अग्रताको जीत दिलाए । जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ भने नापोली दोस्रो स्थानको इन्टर भन्दा १८ अंकले अघि छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले किन लिदैनन् सन्यास ?
असार २४, २०८१ सोमबार
कोपा अमेरिकाको सेमिफाइनलको समीकरण पुरा
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार