सिद्धाथ विद्यालयमा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:४१:२
![](https://nepalbahas.prixacdn.net/media/albums/bojpuri_422VGA2v0E.jpg)
७ फागुन, पर्सा । नेपाल भोपजुरी समाजले वीरगञ्जको सिद्धार्थ मावि मा भोजपुरी कला संस्कृतीको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुतले बिध्यार्थीहरुलार्ई प्रशिक्षण दिएका हुन । कार्यक्रममा समाजका सल्लाहकार मनोज कुमार मिश्र, विद्यालयकाा प्र.अ अनिल बर्णवाल, संचारकर्मी राज कुमार सरार्फको सहभागीता रहेको थियो ।
प्रशिक्षण कार्यक्रमपछि कक्षा ९ की छात्रा प्रिती कुमारी पटेल, बिभा साह र किरण कुमारीले भोजपुरी मौलिक गित सुनाएका थिए । कार्यक्रममा प्र.अ अनिल बर्णवालले समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको व्यतित्वको बारेमा प्रशंसा गरे भने बिध्यार्थीहरुलाई बिषय बस्तुले निकै गम्भिर बनाएको थियो ।
समाजले प्रत्येक सप्ताहको शुक्रबार हरेका सामुदायिक बिध्यालयमा सचेतना अभियान संचालन गरिरहेको सचिव राजेन्द्र सिंह राजपुतले बताएका छन् । सिद्धार्थ माबिमा सो प्रशिक्षण पछि ११ सदसीय कमिटी बनाईएको छ । कक्षा ९-की छात्रा रुकसाना खातुनको संयोजक्वमा गठन भएको कमिटिले भोजपुरी भाषा, साहित्यको बारेमा कलम चलाउने तथा बिकृतीहरु उपर रचनात्मक काम गर्ने बताईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार