विमान दुर्घटनाका मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड बढी दाबी भुक्तानी

नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २०:१:६

७ फागुन, काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो। बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएका व्यक्ति कोपिला घर्ति क्षेत्री ९आमा० लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ।
आफ्नो जीवनकालमा संगिताले नेपाल लाइफ इन्स्योरेन्स क।लि बालाजु शाखा कार्यालयबाट यही २०७९ भदौ २९ गते रु।५० लाख बीमाङ्क भएको जीवन सहारा बीमा योजना लिएकी थिइन्। बीमाङ्क बापतको रकम अन्तर्गत रु।५० लाख र दुर्घंटना मृत्यु दाबी बापत रु।५० लाख गरी जम्मा रु।१ करोड एक लाख इच्छाइएको व्यक्ति ९आमा० लाई प्रदान गरिएको छ।
२०७९ पुष मसान्त सम्ममा सो कम्पनीको लगानी रु। १५६।४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०।८५ अर्ब रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२, हजार ६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
यसका साथसाथै कम्पनीले हालसम्म रु १९७।१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ। ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईएमई लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
फागुन १३, २०८१ मंगलबार
सानिमा रिलायन्सले लाभांश वितरण गर्ने
फागुन १३, २०८१ मंगलबार
हिमालयन लाइफ इन्सुरेन्सको एजीएम आज बस्दै
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार