विकासका लागि राजनीतिक स्थिरता आवश्यकः मुख्यमन्त्री शाह
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २३:२६:२०
७ फागुन , धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।
आइतबार धनगढीमा प्रदेश सरकारको आयोजनामा भएको प्रजातन्त्र दिवसमा मुख्यमन्त्री शाहले प्रदेशको विकास र समृद्धिका लागि स्थिर राजनीति कायम गर्न सबै दल एक ठाउँमा उभिनुपर्ने बताए । उनले सहिद दशरथ चन्दको शालिकमा माल्यार्पण गरेका थिए ।
एमाले नेतृत्वको सरकार ढलेपछि गएको माघ २६ गते शाह मुख्यमन्त्री बनेका थिए । उनलाई यही फागुन २६ गतेभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्ने बाध्यता रहेको छ ।
पुष २७ मा नियुक्त एमालेका राजेन्द्र सिंह रावल बैठकमा विश्वासको मत प्राप्त गर्न असफल भएकै कारण पदच्युत हुन पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार