पठानको २५ दिनमै ९८८ करोड भन्दी बढी कलेक्सन
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १६:७:२५
८ फागुन, एजेन्सी । शाहरुख खान अभिनित पठानले २५ दिन पुग्दा ९८८ करोड भन्दी बढी कलेक्सन गरेको छ । एशराज फिल्मसका अनुसार पठान हिन्दी सिनेमा इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।
चार बर्ष देखी कुनै फिल्म दिन नसकेका पठानका कारण साहरुखको मात्रै होइन, बलिउडको पनि शाख बढेको छ । गएको बर्ष दक्षिण भारतीय सिनेमाले भारतीय सिने उद्योगमा राज गर्दा र पछिल्लो समयमा बाइकट बलिउड ट्रेन्ड चले पनि शाहरुखको पठानले स्वयं शाहरुख र बलिउड फिल्म इन्ड्रस्टीलाई पनि शिर ठाडो बनाउने ठाउ दिएको क्रिटिक्सहरुले भन्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार