खो–खो प्रतियोगिता उपाधि ठाकुरबाबा नगरपालिका पोल्टामा
नेपालबहस संवाददाता
फागुन ९, २०७९ बुधबार ३:१७:२८
९ फागुन, भक्तपुर । पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिका बर्दियाले हात पारेको छ । भक्तपुर नगरपालिकाकोे आयोजनामा भएको अन्तरनगर खो खो प्रतियोगतामा ठाकुरबाबालेृ एक लाख ५० हजार ‘डेढ लाख’ नगद पुरस्कारसहित ट्रफी उचालेको छ ।
सो प्रतियोगितामा उपबिजेता कीर्तिपुर नगरपालिकाले १ लाख नगद पुरस्कार पाएको छ भने तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिकाले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवाल विजयी नगरपालिकाका टिमका साथै खेलाडीहरुलाई ट्रफीका साथ नगद पुरस्कार पदक प्रदान गरेका थिए ।
आयोजक भक्तपुर नगपरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलमा सहभागी सबै नगरपालिकालाई मायाको चिनोसहित नगद ५ पाँंच हजार पुरस्कार प्रदान गरे । सो खेलमा १४ वटा नगरपालिको टीमको सहभागिता रहेको सो प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म भएको थियो ।
भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो भने यस वर्ष खो खो प्रतियोगिता सञ्चलान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार