काभ्रेको कात्तिकेदेउराली बजारका पसलमा चोरी
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार १६:५७:३
११ फागुन, काठमाडौं । काभ्रेको चौंरी देउराली गाउँपालिका–६ स्थित कात्तिके देउराली बजारका पसलमा चोरी भएको छ । त्यहाँ रहेका विभिन्न पसलहरूमा बुधबार राति चोरी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बजारभन्दा केही परको दूरीमा इलाका प्रहरी कार्यालय रहेको छ । काेशीपारि क्षेत्रमा पर्ने यहाँ श्री प्रभात माविनजिकै रहेको छ ।
घटनास्थलमा पुगेर प्रहरी टोलीले बिहानैदेखि अनुसन्धान भइरहेको छ । बजारका किराना, कपडा, फेन्सी पसलमा रडले ताला फोडेर चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । चोरीबाट पुगेकाे क्षतिको विवरण संकलन भइरहेको जनाइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार