भक्तपुर समथलीका गाइपालन फार्म सञ्चालक ४ दिनदेखि वेपत्ता
नेपालबहस संवाददाता
फागुन ११, २०७९ बिहिबार २०:५:३४
११ फागुन, काठमाडौं । भक्तपुरस्थित चागुनारायण नगरपालिका १ समथलीस्थित गाइपालन फार्म सञ्चालक ४ दिनदेखि वेपत्ता भएका छन् । कुबिर बहादुर बस्नेत नामका ती फार्म सञ्चालक ४ दिन ‘६ फागुन’ देखि हराएको उनका भाइ माधब बस्नेतले जानकारी दिए ।
रामेछाप जिल्ला उमाकुण्ड गाउपालिका २,रोशी स्थायी घर भएका उनी गत शनिवार ‘फागुन ६’ विहान समथलीकै १५ मिनेटको दूरीमा रहेको आफ्नो सालो ‘रमेश खड्का’ को गाइगोठमा जान्छु भनेर हिडेका थिए ।
तर, बेलुकासम्म पनि घर नफर्केपछि खोजी गर्दा सालोको गाइगोठमा नै नपुगेको जानकारी भयो । त्यसपछि परिवार र आफन्तले खोजी कार्य जारी राखेका छन् । तर, अझै नभेटिएको रमेश खड्काले जानकारी दिए ।
‘स्थानीय प्रहरीलाई खबर गरे पनि अझै अवस्था पत्ता लगाउन सकिएन’ उनले भने । आफन्तहरुले दैनिकजसो उनी जानसक्ने सम्भावित ठाउँहरुमा खोजी काम गरिरहे पनि भेटिएका छैनन् । उनलाई देख्नेले सम्पर्क नम्बर ९८६०३३९९५२, ९८६१८८८१०९ वा ९८४१८९३३४६ मा कम्पर्क गरिदिन वा स्थानीय प्रहरीलाई खबर गरिदिन परिवारले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार