नेपाल टेलिकमकाे विभिन्न तहमा कर्मचारी माग, चैत २ गतेभित्र दरखास्त बुझाउनुपर्ने
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १७:५६:२०
१२ फागुन, काठमाडौं । नेपाल टेलिकमले शुक्रबार सूचना जारी गर्दै विभिन्न तहमा कर्मचारीका लागि दरखास्त माग गरेको छ । टेलिकमले ३, ४, ६, ७, ८ र ९ तहमा दरखास्त माग गरेको छ ।
उपप्रबन्धक १, वरिष्ठ इन्जिनियर २, वरिष्ठ लेखा अधिकृत १, टेलिकम इन्जिनियर ५, टेलिकम इन्जिनियर कम्प्युटर २, टेलिकम इन्जिनियर इलेक्ट्रिकल १, इन्जिजियर सिभिल १, सहायक लेखा अधिकृत ३, सहायक प्रशासन अधिकृत २, सहायक व्पापार अधिकृत २, टेक्निसियन ६, सहायक ७ र जुनियर टेक्निसियन ९ जना माग गरिएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति आगामी चैत २ गते र दोब्र दस्तुर तिरेर चैत ९ गतेसम्म तोकिएको शुक्रबार एक दैनिकमा प्रकाशित सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति
असार १४, २०८१ शुक्रबार
टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार