यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेलमा राष्ट्रिय टिमका लागि आकाशको अर्धशतक
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार १९:४१:२१
१२ फागुन, काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेलमा सिंगापुरविरुद्ध नेपाली टिमबाट आकाश त्रिपाठीले अर्धशतक पूरा गरेका छन् ।
युएईमा चलिरहेको छनोट प्रतियोगितामा आकाशले यू–१९ राष्ट्रिय टिमबाट डेब्यु गरेका आकाशले १०० बल खेल्दै ७ चौका एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भएका छन् ।
घरेलु क्रिकेटमा २०२२ को यू–१९ प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेल्दै आएका आकाशले नेपालका लागि डेब्यू क्षणमै अब्बल प्रदर्शन गरेका हुन् । नेपालले ४० ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १९१ रन बनाएको छ ।
युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि ७ जना खेलाडीले डेब्यु गरेका छन् । आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपकप्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले डेब्यु गरे ।
प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । जारी प्रतियाेगिता चैत २ गतेसम्म चल्नेछ । प्रतियाेगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार