‘अनुमगन तथा मूल्यांकन विधेयक २०७८’ सदनमा पेस
नेपालबहस संवाददाता
फागुन १२, २०७९ शुक्रबार २२:२५:३३
१२ फागुन, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘अनुगमन तथा मूल्यांकन विधेयक २०७८ पेस भएको छ । राष्ट्रिय सभाबाट सन्देशसहित फिर्ता आएको उक्त विधयेक संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गरेकी हुन् ।
विधेयकमाथि छलफल जारी छ । विधयेकमाथि छलफलका लागि सांसदहरुलाई ३ मिनेटको समय छुटयाइएको छ । कांग्रेसका सांसद रमेश लेखकले विधेयकमा केही बुँदा संशोधन आवश्यक रहेको बताएका छन् । विधेयक आधारभूत रुपमा राम्रो रहेपनि केही बुँदा संशोधन गर्नुपर्ने आवश्यकता उनले औल्याए ।
पूर्वाधार विकासका क्रममा योजना, परियोजनालाई दिइने ठेक्काको काम नसक्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्नुपर्ने बताए । उनले जिल्लाभित्र गरिने निर्माणका काममा जिजसलाई नै पूर्ण अधिकार दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार