निर्जला कोजूको अध्यक्षतामा साइकल कनेक्ट भक्तपुर पुनर्गठन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १८:८:७
![](https://nepalbahas.prixacdn.net/media/albums/newskarkahna-news466241.-e1677393477674_2bl5Yzn5f6.png)
१४ फागुन, भक्तपुर । साइकल संस्कृति प्रवर्द्धन गर्न पैदल र पेडलमैत्री शहरको मूल उद्देश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ ।
नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, विकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् ।
सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजूलाई सपथ ग्रहणसहित अध्यक्षको पदभार हस्तान्तरण गरे । तत्पश्चात अध्यक्ष निर्जलाले बाँकी सदस्यलाई सपथ ग्रहण गराइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार