स्व. युवराज श्रेष्ठ स्मृति खेलको उपाधि स्वर्णिम पाठशालाको पोल्टामा
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १८:५३:४१
♦ विशाल बस्नेत
१४ फागुन, महोत्तरी । स्व. युवराज श्रेष्ठ स्मृति बर्दिबासको फुटवल खेलको उपाधि स्वर्णिम पाठशालाले हात पारेको छ । एनप्याब्सन नगरले आयोजना गरेको उक्त खेलकुद प्रतियोगितामा १० वटा टिमसँग प्रतिस्पर्धा गर्दै स्वर्णिम पाठशालाले उपाधि जितेको हो ।
सर्पको डसाइबाट एक बर्ष अगाडि मृत्यु भएका माइस्थान पब्लिक एकेडेमीका प्रधानाध्यापक युवराज श्रेष्ठको सम्झनामा आयोजना गरेको उक्त कार्यक्रमा फुटबल र एथलेटिक्स खेल आयोजना गरिएको थियो ।
एथलेटिक्समा भने फोलोरेन्स एकेडेमीले हात पारेको छ । निकटतम् प्रतिस्पर्धी नोबेल एकेडेमीलाइ पछाडि पार्दै उक्त उपाधि हात पारेको एनप्याब्सन बर्दिबासका अध्यक्ष नोगेन्द्र क्यापछाकीले जानकारी दिए ।
एथलेटिक्समा दोश्रो र तेश्रो क्रमशः नोवेल एकेडेमी र सप्तकविन्द्र शिक्षा निकेतन भएका छन् । त्यसैगरी फुटलबलमा दोश्रो र तेश्रो क्रमशः सप्तकविन्द्र शिक्षा निकेतन र माइस्थान पब्लिक एकेडेमी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार