शेयरबजारमा ४.५५ अंकले वृद्धि, २ अर्बको कारोबार

नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २१:४६:४०

१४ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४.५५ अंकले वृद्धि भएको छ। नेप्से ०।२२ प्रतिशतले बढेर २०२७.१९ बिन्दुमा पुगेर बन्द भएको छ।
आज २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको हो। आइतबार विजय लघुवित्त, हरित विकास बैंक र अभियान लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, हिमालय डिस्टिलरीको अत्याधिक कारोबार भएको छ, जसअनुसार यसको आज १० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको हो । साथै एनआसिएसीया बैकको पनि ७ करोड माथिको सेयर कारोबार भएको छ । यता, १३ उपसुचकहरुमध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीहरुमा उकालो लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार