अश्लील गीतहरुले समाजमा बिकृति फैलाई रहेको छ : प्र.अ कुर्मी
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार २३:५२:८
१४ फागुन, काठमाडौं । अश्लील गितहरुले समाजमा बिकृति फैलाई रहेको त्रिजुद्ध मा बिका प्र.अ हरेन्द्र कुर्मीले बताएका छन् । भोजपुरी मौलिक गितहरु लोप भईरहेकोले अब सबै मिलेर संरक्षण गर्नु पर्नेमा उनको जोड रहेको छ ।
नेपाल भोजपुरी समाजको आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गदैै प्र.अ कुर्र्मीले प्रा.बि तहमा भोजपुरी पाठ्यक्रम लागु गर्नु पर्नेमा जोड पनि दिए । समाजका अध्यक्ष ध्रुवसिंह ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी कला संस्कृतिको बारेमा सचिब राजेन्द्र सिंह राजपुतले बिध्यार्थाीहरुलाई प्रशिक्षण दिए ।
कार्यक्रममा विद्यालयमा शिक्षक सरोज पटेल, रबि चौरसिया, नेपाल भोजपुरी समाजका सल्लाहाकार मनोज कुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, संचारकर्मी राजकुमार सरर्फा लगायतको सहभागीता रहेको थियो । नेपाल भोजपुरी समाजले हरेक शुक्रबार सामुदायिक विद्यालयहरुमा प्रशिक्षण अभियान संचालन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार