हुण्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर
नेपालबहस संवाददाता
फागुन १६, २०७९ मंगलबार २२:१६:४
१६ फागुन, काठमाडौं । नेपालमा हुण्डाई गाडीको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय गाडीमा एक्सचेन्ज अफरको घोषणा गरेको छ । अफर अन्तर्गत ग्राहकले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुण्डाईको विद्युतीय गाडी ‘कोना’ वा ‘आइओएनआइक्यु’ सँग साट्न सक्ने कम्पनीले बताएको छ ।
एक्सचेन्ज योजनामा ‘कोना’ को न्युनतम एक्सचेन्ज मुल्याङ्कन ४० लाख रुपैयाँ कायम गरिएको हालसम्मको मुल्याङ्कनमा सब भन्दा बढी रहेको जनाएको छ । योजना नेपालभरिको हुण्डाई सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टर सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार