चाँदीको मूर्ति चोरलाई पक्राउ नगरेको भन्दै धनुषामा चक्काजाम
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २०:५६:८
१७ फागुन, काठमाडौं । चाँदीको मूर्ति र गरगहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै चक्का जाम गरिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित राजदेवी मन्दिरबाट मुर्ति र गरगहना चोरी गर्नेलाई अझैसम्म पक्राउ नगरिएको भन्दै चक्काजामा गरिएको हो ।
मन्दिरका पूजारी र स्थानीयवासीले रमदैया–जनकपुर–ढल्केबर सडकमा चक्का जाम गर्दा सयौँ सवारी अलपत्र परेका छन् । गत फाल्गुन १३ गते राति मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान हतियारधारी समूहले चोरेर लगेका छन् ।
सो घटनामा संलग्न चोरहरुको अनुहार सिसिटिभी क्यामेरामा कैद भएपनि प्रहरीले पक्राउ नगरेपछि बाध्य भएर आन्दोलन गर्नु परेको स्थानिय रामपुकार यादवले जानकारी दिए । यसअघि पनि सो मन्दिरवाट चारपटक मूर्ति र गरगहना चोरी भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सहकारीका प्रबन्धकलाई कुटपिट गर्ने पाँच जना पक्राउ
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार