प्रदेश १ को बैठकमा ‘किरात-लिम्बुवान-सगरमाथा’ अस्वीकृत, ‘कोशी’माथि छलफल जारी
नेपालबहस संवाददाता
फागुन १७, २०७९ बुधबार २२:१०:५६
१७ फागुन, मोरङ । प्रदेश १ प्रदेशसभाको जारी बैठकमा एकीकृत समाजवादी र जसपाले पेश थरेको प्रदेशको नामाकरणसम्बन्धी पिकरात–लिम्बुवान–सगरमाथा’ अस्वीकृत भएको छ ।
बैठकमा नेकपा एसका नेता राजेन्द्रकुमार राईले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । सभामुख बाबुराम गौतमले राईको प्रस्ताव बैठकले अस्वीकृत गरेको घोषणा गरे ।
यस्तै, बैठकमा अर्का प्रदेश सांसद एमालेका रामबहादुर राना मगरले ‘कोशी’ प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव छलफलमा लैजान बैठकमा बहुमतले स्वीकृत गरेको छ । स्वीकृतिसँगै ‘कोशी’माथि अहिले छलफल चलिरहेको छ । छलफल पछि बुधबार नै मत विभाजनबाट दुई तिहाई मतको आधारमा नाम घोषण गरिँदैछ ।
आज बिहान एमालेसँग मिलेर कोशी नामका लागि प्रस्ताव दर्ता गरेको कांग्रेस भने प्रस्तावकबाट फिर्ता भएको छ । तर उसले कोशीमै मत दिने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार