बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १६:५१:१
१८ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहिबार अमेरिकी डलरको भाउ २६ पैसाले ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यसअघि बुधबार अमेरिकी डलरको खरिदमूल्य १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसामा कारोबार भएको थियो
नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार युरोपियन युरो एकको खरिददर १४० रूपैयाँ २८ पैसा र बिक्रीमा १४० रूपैयाँ ९२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २३ पैसाले बढेको छ। बुधबार युरोको खरिदमूल्य १४० रूपैयाँ ५ पैसा र बिक्रीमा १४० रूपैयाँ ६९ पैसा कायम गरिएको थियो।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ३ पैसा र बिक्रीमा ८९ रूपैयाँ ४३ पैसा तोकिएको छ। बुधबार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रूपैयाँ ८५ पैसा र बिक्रीमा ८९ रूपैयाँ २५ पैसामा कारोबार भएको थियो ।
यस्तै, बिहिबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १५८ रूपैयाँ ३७ पैसा र बिक्रीमूल्य १५९ रूपैयाँ ९ पैसा तोकिएको छ। बुधबार भने बेलायती पाउण्ड स्टर्लिङको खरिदमूल्य १५९ रूपैयाँ ७१ पैसा र बिक्रीमूल्य १६० रूपैयाँ ४४ पैसा तोकिएको थियो । बिहिबार क्यानेडियन डलर एकको खरिदमूल्य ९६ रूपैयाँ ७८ पैसा र बिक्री मूल्य ९७ रूपैयाँ २२ पैसामा कारोबार भइरहेको छ।
उता, राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा कायम गरेको छ भने साउदी अरेबियन एकको खरिददर ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा तोकिएको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ४५ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ५८ पैसा तोकिएको छ भने बिहिबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ १६ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ११ पैसा कायम गरिएको छ । त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार