पञ्चा सिंह नेतृत्वको विद्यार्थी संगठन आधिकारिक हो : माओवादी केन्द्र
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार १९:२:९
१८ फागुन, काठमाडौं । स्ववियू चुनाव नजिकिँदै गर्दा संगठनभित्र विवाद चुलिएपछि नेकपा (माओवादी केन्द्र)ले पञ्चा सिंह नेतृत्वको गरिरहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको जानकारी त्रिभुन विश्वविद्यालयलाई दिएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयमा पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको जानकारी दिएका हुन् ।
संगठनको नेतृत्वमा सिंह आएदेखि नै विवादमा परेको अनेरास्ववियु (क्रान्तिकारी)मा उपाध्यक्ष पवन कार्कीले पक्षले सिंहको नेतृत्व अस्वीकार गर्दै नेतृत्वमा दाबी गर्दै आइरहेका बेला संगठन विघटन गरी सिंहकै नेतृत्व्मा चुनावमा सहभागी गराउने पार्टीले बताउँदै आइरहेको छ ।
यही अवस्थाबीच कार्की पक्षले चुनावको पूर्ण कमाण्ड सिंहलाई दिन नसकिने भनेर छुट्टै भेला, बैठक गर्न नछाडेपछि मातृ पार्टीका महासचिव गुरुङले पत्र काटेर जानकारी दिएका हुन् । त्रिवि अन्तर्गत देशैभरका क्याम्पसहरुमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार