नेम्वाङले रास्वपाका नेताहरूसँग मागे राष्ट्रपतिमा भोट
नेपालबहस संवाददाता
फागुन १८, २०७९ बिहिबार २०:१२:३४
१८ फागुन, काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका सांसद सुवासचन्द्र नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुलाई भेट गरेर भोट मागेका छन् ।
विभिन्न दलकाा नेताहरँसग भेटेर भोट माग्ने सिलसिलामा नेम्वाङ बिहीबार दिउँसो रास्वपाको मुख्यालय धुम्बाराहीमा पुगेर नेताहरुसँग भोट मागेका हुन् ।
मुख्यालयमा नेम्वाङले रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरुलाई भेटेका छन् । रास्वपासँग संघीय संसदमा मात्र १९ सदस्य छन् । नेम्वाङले आजै मात्र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरुलाई पार्टीको मुख्यालय आलोकनगरमा पुगेर मत मागेका थिए ।
राष्ट्रपति चयनका लागि यही फागुन २५ गते मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेम्वाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबी प्रतिस्पर्धा हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार