विश्वकप क्रिकेट लिग-२: नेपाल युएईसँग ३१.५ ओभरमै अलआउट हुँदै पराजित
नेपालबहस संवाददाता
फागुन १८, २०७९ शुक्रबार ०:१६:८
१८ फागुन, काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ । बिहीबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीसँग पराजित भएको हो ।
यसअघि ब्याटिङबाट यूएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन जोडेर २०८ रनको चु्नौति दिएको थियो । जवाफी ब्याटिङमा नेपाल ३१.५औं ओभरमा अलआउट भएको थियो । नेपाली ब्याट्सम्यानले १३९ रन मात्र जोडे ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन जोडेका थिए । अरू कुनैपनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न नसक्दा पराजित हुन पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार