आठ दलबीच राष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषदबारे आज छलफल
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १५:२३:९
२१ फागुन, काठमाडौं । आठ दलीय गठबन्धनको बैठक आज आइतबार अपरान्ह ४ बजेका लागि बालुटारमा बोलाईएको छ । फागनु २५ मा हुने राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर बैठक बोलाएको बताइएको छ । बैठकमा अन्य विषयहरुमा पनि छलफल हुनेछ ।
राष्ट्रपति निर्वाचनबारे भइरहेका प्रगति र सबै दलमा कस्तो अवस्था रहेको छ भनेर बुझ्न र थप आवश्यक कार्यहरु कसरी सम्पन्न गर्ने भनेबारे छलफल गर्न आज गठबन्धनको बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रधानमन्त्रीले लिने विश्वासको मत र मन्त्रिपरिषद विस्तारमा कसरी सहमतिका साथ अगाडी जाने भन्ने खाका तयार गर्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेदेखि नै मन्त्रिपरिषद विस्तारका बारे दलहरुसँग छलफल सुरु गरिसकेकका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार