मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सत्ताभित्र प्रतिपक्षीकाे भूमिका निर्वाह गर्छाैं : माओवादी केन्द्र
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:२८:१५
२१ फागुन, धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासकाे मत दिएर प्रतिपक्षी भूमिकामा बस्ने भएको छ । माओवादी केन्द्रको प्रदेशसभाका संसदीय दलका नेता खगराज भट्टले आफूहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिएर सत्ताभित्र प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले जारी प्रदेशसभा बैठकमा दलको तर्फबाट धारणा राख्दै यस्तो बताएका हुन् ।
बैठकमा माओवादी केन्द्रका सांसदहरु सत्ता पक्षको बेञ्चमा बसेका छन् । माओवादी केन्द्रले कांग्रेससँग प्रदेश सरकारको आधा आधा कार्यकाल चलाउन पाउनुपर्ने माग गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार