सुदूरपश्चिम बैठकमा नाउपाका लक्ष्मण चौधरीले भने- ‘मुख्यमन्त्रीलाई विश्वासको मत दिने जानकारी गराउँदछु’
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार २०:४८:१५
२१ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको जारी बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मण चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।
बैठकमा बोल्दै चौधरीले शाहलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिए । उनले २०७२ भदौ ७ मा भएको टिकापुर घटनामा अदालतबाट दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरी लगायत थारु नेताहरुलाई रिहाई गर्नुपर्ने माग पूरा हुने विश्वाससाथ मत दिने निर्णय भएको जानकारी दिए ।
गएको माघ २६ मा शाह प्रदेशसभाको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्तिको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था आज प्रदेशसभाको बैठकमा विश्वासको मत दिइयोस् भनी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)ले भने विश्वासको मत नदिने घोषणा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार